रेशम चौधरीको सपथ कानुनविपरित : तरुण दल

काठमाडौं । कम्युनिस्ट सरकारले टीकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीलाई कानून बिपरित जेलबाट निकालेर सांसद पदको सपथ गराउने कार्य नेपालको संविधान र कानूनी शसनको ठाडो उल्लंघन भएको नेपाल तरुण दलले निष्कर्ष निकालेको छ । चौधरीको सपथ लोकतान्त्रिक मूल्य मान्यता बिपरित भएको महासचिव भूपेन्द्रजंग शाहीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘२०७२ भाद्र ७ गते … Continue reading रेशम चौधरीको सपथ कानुनविपरित : तरुण दल